सूचना ! मिति २०७३।०२।२८ र २९ गते स्थानीय निकायका कर्मचारीहरूलाइ सूचना प्रविधि सम्बन्धि अाधारभूत तालिम संचालन हुने भएकोले यस भन्दा पहिले कम्प्यूटर सम्बन्धि अाधारभूत तालिम नलिनुभएका सहभागीहरू साथमा Laptop लिइ मिति २०७३।०२।२८ गते दिनको ३ बजे उदघाटन कार्यक्रममा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ । अायाेजक जिल्ला विकास समितिको कार्यालय, मुगु । स्थानः जिविसको सानो हल ।