सूचना ! विपद जोखिम व्यवश्थापन सम्बन्धी गोष्ठीमा उपस्थित भइदिने बारे ।

विषयः उपस्थिती सम्बन्धमा ।

श्री गा.वि.स. सचिब ज्यू (२४ वटै गा.वि.स.)

उपरोक्त सम्बन्धमा, जिल्ला विकास समिति, मुगुको आयोजना तथा यूनिसेफ नेपालको सहयोगमा विपद जोखिम व्यवश्थापन सम्बन्धी गोष्ठी हुने भएकोले तपशिलको मिति, स्थान र समयमा यहाँको गरिमामय उपस्थितीको लागी हार्दिक अनुरोध गरिन्छ ।

तपशिलः
मितिः२०७३।०३।०२, विहान ११:०० वजे,

Skip to toolbar