विषयः उपस्थिती सम्बन्धमा ।
श्री सामाजिक परिचालक ज्यू, LGCDP, (२४ वटै गा.वि.स.)
उपरोक्त सम्बन्धमा, जिल्ला विकास समिति, मुगुको आयोजना तथा यूनिसेफ नेपालको सहयोगमा विपद जोखिम व्यवश्थापन सम्बन्धी तालिम हुने भएकोले तपशिलको मिति, स्थान र समयमा यहाँको गरिमामय उपस्थितीको लागी हार्दिक अनुरोध गरिन्छ ।
तपशिलः
मितिः२०७३।०३।०३ देखी ५ गते सम्म
विहान ११:०० वजे,