” नेपालको संविधान – जनताको संविधान, जनताको संविधानःजनताकै माझमा ” विषयक प्रचार अभियान माननिय सभासद श्री मोहन वानियाज्यूको प्रमुख अातिथ्यमा मितिः२०७२ पाैष २० गते जिल्ला विकास समितिको प्राङगणमा हुने भएकोले उक्त्त कार्यक्रममा सम्पूर्ण महानुभावहरू सहभागी भर्इदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।