आ.ब. २०७२/०७३ को बार्षिक समिक्षामा उपस्थित भर्इ दिने बारे ।

जिल्ला विकास समितिको अायोजनामा अा.ब. २०७२/०७३ को बार्षिक समिक्षा मितिः२०७३।०५।२२,२३ र २४ गते विहान ११:०० बजे जिविसको सभाहलमा गरिने भएको हुदाँ सम्पूर्ण राजनैतिक दल, सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधि, पत्रकार एवं अन्य सरोकारवाला ज्यूहरूलाइ उपस्थितिको लागि पत्र पठाइ सकिएको छ । यदि पत्र प्राप्त नभएमा यसै सूचनालाइ अाधार मानी उपस्थित भइदिनु हुन अनुरोध गरिन्छ । उक्त्त समिक्षामा अाफ्नो कार्यालयको प्रतिनिधित्व गर्दै Power Point मा तयार पारीएको प्रस्तुती प्रतुत गर्नु हुने महानुभावहरूले पत्र संगै पठाइएको फरम्याटमा बढीमा एक पेज Microsoft Word मा Unicode प्रयोग गरी Pen Drive मा सारांश समेत ल्याउनु हुन जानकारी गराइन्छ । सारांशको नमुना तल दिइएको लिङकवाट पनि प्राप्त गर्न सक्नु हुने छ ।

समिक्षा सारांश नमुना २०७२।०७३

Skip to toolbar